एमाले राेल्पाकाे अध्यक्षमा बालाराम बुढा निर्वाचित

नेकपा (एमाले) राेल्पाको अध्यक्षमा बालाराम बुढा निर्वाचित भएका छन्।

शनिबार सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट बुढा अध्यक्षमा निर्विरोध पुन: निर्वाचित भएका हुन्।

यस्तै उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली निर्वाचित भएकाे जिल्ला कमिटी सदस्य प्रदीप डाँगीले जानकारी दिए। 

अधिवेशनले ८४ सदस्यीय कमिटी निर्वाचित गरेकाे छ।

प्रकाशित मिति: : 2022-03-05 19:44:00

प्रतिकृया दिनुहोस्