कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार १५१ जनाको परीक्षणमा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९९ हजार १७६ पुगेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ८९ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन्।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया