भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

file photo
file photo

सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

प्रकाशित मिति: : 2022-03-02 15:22:00

प्रतिकृया दिनुहोस्