कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार पुन: बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ। बैठक आइतबार दिउँसो २ बजे बस्ने कांग्रे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बहिबार सुरु भएको समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बसेको थियो।

आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु- प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिह के सी., डा. शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति: : 2022-02-11 19:43:00

प्रतिकृया दिनुहोस्