‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
सनीराज शाक्य
ललितपुर महानगरले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट ग्रेट ल्याउने विद्यालय र विद्यार्थीहरूलाई सम्मानसहित पुरस्कृत गरेको छ।
पुरस्कृत हुनेमा सामुदायिक विद्यालयतर्फ आदर्श सौल युवक माविकी छात्रा ल्हाकी शेर्पा रहेकी छन्। उनले सम्मानपत्रसहित २ लाख नगर पाएकी छन्।
त्यसैगरी विद्यालयलाई भने महानगरका मेयर चिरीबाबु महर्जनले ४ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए।
त्यस्तै सेन्ट जेभियर्स स्कुल जावलाखेलकी अनुष्का पाण्डे, सेन्ट मेरिज स्कुलकी मानवी ज्ञवाली, जेम्स स्कुल धापाखेलकी साम्राज्ञी लामिछाने र ब्राइट फ्युचर सेकेन्डरी स्कुलकाकी शेक्रिना शाही र उज्ज्वल चौलागाई सम्मानित भएका छन्।
मेयर महर्जनले उनीहरूलाई जनही दुई–दुई लाख दिएर सम्मान गरेका थिए।

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया