रामचन्द्र पाैडेल र शशांक काेइरालाको साथ छोडेको सुजाताको औपाचारिक घोषणा

File photo
File photo

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाको साथ छोडेको औपाचारिक रुपमै घाेषणा गरेकी छिन्।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेकै दिन उनले पाैडेल र काेइरालाकाे साथ छाेडेकाे घाेषणा गरेकी हुन्।

पाैडेल र काेइरालाभित्र ईर्श्या, घमण्ड, अहंकार र स्वार्थ भएकाे कारण आफूले साथ छाेड्न बाध्य भएकाे उनले स्पष्ट पारेकी छन्।

 

प्रकाशित मिति: : 2021-10-08 17:34:00

प्रतिकृया दिनुहोस्