‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
१९औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज (मंगलबार) भारतसँग खेल्दै छ।
नेपाली समयअनुसार बिहान ६:४५ बजेदेखि सुरु हुने खेलमा भारतले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ।
भारतले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे।
भारतले ५ ओभर सकिँदा बिना विकेट ६१ रन बनाएर खेलिरहेकाे छ।
भारतका यशस्वी जैसवाल ४३ र कप्तान रुतुराज दशरथले १३ रन बनाएर खेलिरहेका छन्।
आज नेपालकाे प्लेइङ ११ मा रहेका छन्ः
राेहितकुमार पाैडेले (कप्तान)
आशिफ शेख (विकेट किपर)
कुशल मल्ल
कुशल भुर्तेल
सुन्दीप जाेरा
गुल्सन झा
साेमपाल कामी
करन केसी
अविनाश बाेहरा
दीपेन्द्रसिंह ऐरी
सन्दीप लामिछाने
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया