राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद्‌ पुनर्गठन, शपथ साँझ ५ बजे (सूचीसहित)

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन्।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन्।

नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-10-08 16:14:00

प्रतिकृया दिनुहोस्