
काठमाडौंप्रेस
डा. दामोदर पुडासैनी किशोर
समाजको विकाससँगै सामाजिक मूल्य-मान्यता र प्रणालीहरू विकास गरियो। समाज विकासको प्रारम्भिक चरणमा मान्छेलाई धार्मिक माध्यमबाट एकत्रित गरेर अघि बढाउँदा डर, त्रास र आशंका बीचमा परेका मान्छेहरू कुनै न कुनै धर्ममा आबद्ध बने। मान्छे मान्छेकै रूपमा स्वतन्त्र र स्व-सम्भावना बोकेर जन्मिए पनि प्रत्यक्ष र परोक्ष रूपमा कुनै न कुनै धर्मको घेराभित्र परेपछि उसका मूल्य र मान्यता जानेर वा नजानेर र चाहेर वा नचाहेर धार्मिक मूल्य-मान्यताबाट प्रभावित हुन थाले।
‘धर्म’ मानिसले आफ्नो भौतिक तथा अभौतिक जीवनलाई चलायमान र परिष्कृत गर्दै अघि बढ्न निर्माण गरेको ‘सदाचार’ वा संस्कृति तथा त्यस प्रयोजनलाई सार्थक स्वरूप दिन संगठित भएर बसेको मानव झुन्ड वा एकीकृत स्वरूप हो। यसले जीवनलाई अनुप्राणित गर्ने, स्वच्छ राख्ने, आदर्श, क्रियाशील र समदर्शी जीवन व्यतीत गर्ने प्रेरणा दिने हो। यी सबै हामीले देखिआएका, प्रचलित मत–विश्वास, सम्प्रदाय आदि भन्दा माथि छ। त्यसले प्रकृतिको सर्वोच्च रचना, ती बीचको सम्बन्ध र समन्वय तथा सञ्चालन प्रक्रियाको व्याख्या गर्दछ।
धर्म अनुभूतिपरक हुन्छ, धर्म निर्माण प्रक्रिया हो, धर्म साधनामा आधारित हुन्छ, धर्मले स्वभावमा परिवर्तन ल्याउँछ, धर्म रम्ने प्रक्रिया हो, दर्शन बिनाको धर्म भेडाको हूल समान हो।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया