सञ्चार क्लबका पूर्वअध्यक्ष घनश्याम भण्डारीलाई पितृ शोक

सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्व अध्यक्ष तथा सक्रिय पत्रकार घनश्याम भण्डारीलाई पितृ शोक परेको परेको छ।

पत्रकार भण्डारीका बुबा भीम प्रसाद भण्डारीको आज बिहान ४ः३० बजे  नीजि निवास उर्लाबारी-६ मा निधन भएको हो।

भण्डारीका २ छोरी र एक छोरा छन्। आज बिहान १० बजे उर्लाबारीस्थित बक्राहा घाटमा हिन्दु संस्कारअनुसार उनको दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-25 07:42:00

प्रतिकृया दिनुहोस्