सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने भएको छ। सरकारले उक्त राजमार्ग चार लेनमा विस्तार गरिने जानकारी दिएको छ ।