बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्यो

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्‍याएको बताएका छन्। अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

प्रकाशित मिति: : 2021-05-29 17:50:00

प्रतिकृया दिनुहोस्