प्रधानमन्त्रीलाई भेट्न उपेन्द्र यादव र महन्थ ठाकुर आकस्मिक रुपमा पुगे बालुवाटार

Breaknlinks
Breaknlinks

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत नलिएर संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएपछि उनीहरू आकस्मिक रुपमा बालुवाटार पुगेका हुन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरिसकेकाे छ।

 

प्रकाशित मिति: : 2021-05-20 18:36:00

प्रतिकृया दिनुहोस्