बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

मन्त्रिपरिषद् बैठक सोमबार साँझ साढे ६ बजेबाट सुरु भएको हो।

बैठकले प्रधामन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको संसदको विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ। 

प्रकाशित मिति: : 2021-05-10 19:21:00

प्रतिकृया दिनुहोस्