रविन्द्र दाहाल
म्यान्मारका युवा नेता को वा मोई नाइङलाई सैन्य सरकारले पक्राउ गरेको छ।
बिहीबार आफ्नो गाउँ मोन्यवास्थित थार्सी रोडमा मोटरसाइकल हकाइरहेका मोई नाइङलाई सेनाको गाडीले पछाडिबाट धक्का दिँदै लडाएर पक्राउ गरेको थियो।
मोई नाइङ म्यान्मारमा जारी सैन्य सरकारविरूद्धको आन्दोलनमा लोकप्रिय अनुहार थिए। उनी युवाहरूमाझ निकै चर्चित छन्। उनीसँगै अर्की एक महिला नेत्री समेत पक्राउ परेकी छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया