बिएल संवाददाता
बर्मेली सेना झन् बढी क्रूर बन्दै गइरहेको छ।
प्रजातान्त्रको लडाइँमा उत्रिएका आम नागरिकको कत्लेआम गरिरहेको जुन्ता सरकारले कारेन राज्यको पापुन जिल्लामा सर्वसाधारणको घरमा रकेट लञ्चरले हमला गर्न थालेको छ।
केही दिनअघि भएको भिन्दाभिन्दै हमलामा दुई गाउँलेले ज्यान गुमाएको स्थानीयले बताएका छन्।

२ अप्रिलमा राती ७ बजेर २० मिनेट जाँदा बर्मेली आर्मीले मुट्रो जिल्लाको बुथो शहर नजिकैको लेरडे क्वा गाउँमा तीन वटा मोर्टारबाट हमला गरेको थियो।
जसमा ५५ वर्षीय नाउ मु थो मारिएकी थिइन भने उनको ५६ वर्षीय श्रीमान शाँ मिया आङ घाइते भएका थिए। यो जोडीको ६ जना केटाकेटी थिए भने आमाको निधनपछि बालबच्चाको बिचल्ली भएको छ।

यस्तै, ३० मार्चको अर्को घटनामा सेनाले माई काउ नाउ मो थो क्षेत्रमा हेलिकोप्टरबाट नौ वटा बम खसालेको थियो, जसमा ७६ वर्षीय साउ फा लो पोइको निधन भएको थियो।


निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया