आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।
बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको थियो।
माओवादी केन्द्रका केही नेता काठमाडौं बाहिर भएकाले बैठक स्थगित गरिएको नेता गणेश साह जानकारी दिए।