सुहन श्रेष्ठ
म्यान्मार सैन्य सत्ताद्वारा भइरहेको हत्या र दमनविरुद्ध अखिल (क्रन्तिकारी)ले नेपालस्थित म्यान्मार दूतावास अगाडि प्रदर्शन गरेको छ।
क्रन्तिकारीले दूतावास अगाडि बुधबार दिउँसो प्रदर्शनसँगै ज्ञापन–पत्र समेत सार्वजनिक गरेको छ।
नागरिक हत्याको विरोध तथा लोकतन्त्र पुनःस्थापनका लागि दूतावास अघि पुगेर विद्यार्थी नेताहरूले म्यान्मार सैन्य सैन्यलाई दबाब दिएका छन्।
प्रदर्शनमा अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष रन्जीत तामाङ लगायतहरूको सहभागिता रहेको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया