घट्यो सुनको मूल्य

आज सुनको मूल्य ६ सयले घटेको छ। 

बिहीबार सुनको मूल्य ८६ हजार ८ सय रुपैयाँ थियो।

आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  
 

प्रकाशित मिति: : 2021-03-12 11:55:00

प्रतिकृया दिनुहोस्