मुक्तिनाथ बैंकको ‘नारी विशेष अफर’ सुचारु

मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ।सबै नारीलाई बचतको प्रोत्साहन गर्न बैंकले अफर ल्याएको हो।

मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाइनेछ।ग्राहकले निशुल्क डिम्याट खाता बैंकपनि मार्फत खोल्न सक्ने छन्।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि आवेदन पनि अफर समय अवधिमा दिइसक्नुपर्ने छ।

प्रकाशित मिति: : 2021-02-28 22:29:00

प्रतिकृया दिनुहोस्