सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रीले दिए राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन्।

पार्टी केन्द्र दुई समूहमा चिरा परेपछि बोहराले बुधबार राजीनामा बुझाएका हुन्।

उनी नेकपा (ओली) निकट मानिने गरिन्छ। 
 

प्रकाशित मिति: : 2021-01-06 15:34:00

प्रतिकृया दिनुहोस्