स्वास्थ्यमन्त्री त्रिपाठीसँग भारतीय राजदूत क्वात्राकाे भेट

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेका छन्।

बिहिबार मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई भेटेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी हालै स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका हुन्। राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाई दिएका थिए। 

प्रकाशित मिति: : 2020-12-31 11:35:00

प्रतिकृया दिनुहोस्