सांसद यादवद्वारा साइकल बितरण

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले विद्यार्थीलाई साइकल बितरण गरेका छन्। 

पर्साको पर्सागढी नगरपालिका ५ पञ्चरुखीमा पुगेका संसद यादवले वडा कार्यालयबाट प्राप्त साइकल नेपाल आधारभूत विद्यालय बहुअरवा सिराका कक्षा ८ मा अध्यनरत २७ जना  छात्रा बितरण गरेका हुन्।

यस्तै यादवले त्यही वडा सामुदायिक विकास कार्यक्रम अन्तर्गत ३२ लाखको लगानीमा निर्माण गरिएको प्रसुति गृहको समेत उद्घाटन गरेका छन्। 

यसैगरी प्रदेश सांसद भीमा यादवको आर्थिक सहयोगमा निर्माण गरिएको नेपाल आधारभूत बिद्यालय बहुअरवा सिरामा सरस्ती मन्दिरको संयुक्तरुपमा यादवद्वोय प्रतिनिधिसभा सदस्य र प्रदेश सांसदले उद्घाटन गरेका छन्।

प्रकाशित मिति: : 2020-12-25 17:09:00

प्रतिकृया दिनुहोस्