ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोजलाई कोरोना संक्रमण

बिएल संवाददाता

न्यूयाेर्क

पूर्वउपराष्ट्रपति जो बाइडेनले राष्ट्रपतीय चुनावमा डाेनाल्ड ट्रम्पलाई पछि परिरहेकाे बेला ह्वाइट हाउसका एक उच्च अधिकारीलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

ह्वाइट हाउस स्राेतका अनुसार चिफ अफ स्टाफ मार्क मेडोजलाई कोरोना संक्रमण भएकाे हाे। 

मास्क बिना नै सार्वजनिक स्थानमा देखिने गरेका उनमा असावधानिका कारण काेराेना संक्रमण भएकाे भएकाे हाे। 

मेडोज पछिल्ला दिनमा राष्ट्रपति ट्रम्पसँगै चुनाव प्रचारप्रसारमा पनि सहभागि भएका थिए। 
 

प्रकाशित मिति: : 2020-11-07 10:33:00

प्रतिकृया दिनुहोस्