रक्षा मन्त्रालयको प्रांगणबाटै बिदा भए उपप्रम ईश्वर पोखरेल

रक्षा मन्त्रालय
उपप्रधानमन्त्री ईश्वर पोखरेल रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिएपछि मन्त्रालयबाट बिदा भएका छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेल रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिएपछि मन्त्रालयबाट बिदा भएका छन्।

पोखरेलको बिदाइका लागि रक्षा मन्त्रालयको प्रांगणमा कार्यक्रम गरिएको थियो। टेन्टमा कार्यक्रम गरी मन्त्री पोखरेललाई बिदाइ गरिएको हो।

उपप्रम पोखरेललाई बुधवार मन्त्रिपरिषद् हेरफेरका क्रममा रक्षाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिएको थियो ।

प्रकाशित मिति: : 2020-10-15 15:37:00

प्रतिकृया दिनुहोस्