किशोरी बलात्कृत : पीडकले अपराध स्वीकारे तर उजुरी लिँदैन प्रहरी

थाहा खबर

जनकपुरधाम

सन्तोष यादव
उनी १७ वर्षकी भइन्। हेर्दा लाग्दैन, कुनै समस्यामा परेकी छन्। तर उनको पीडा कुनै पहाड भन्दा सानो छैन। फिल्मको कथामा जस्तै उनीसँग घोर अन्याय भएको छ।

जनकपुरदेखि करिब १८ किलोमिटरको दूरीमा पर्छ धनुषाधामको सरसा गाउँ। यही एउटा फुसको घरमा बस्छिन् उनी। घरमा अहिले भाउजू, आमा, बुवा र हजुरआमा पनि बस्छन्।

दुई वर्ष अगाडि उनी आमाले पत्थरीको अप्रेशन गराइन्। करिब २ महिना अस्पतालमै बिताउनु पर्‍यो। उनी आमासँगै बुवा पनि बसे-हेरचाह गर्न। उनका दाजु जनकपुरमा विद्युतका पोल गाड्थे। बिहे भएको थिएन।


 

 

प्रकाशित मिति: : 2020-09-13 14:01:57

प्रतिकृया दिनुहोस्