राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छन्।
राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएकाे छ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न सात वटा अध्यादेश जारी गरेकी हुन्।