प्रधानमन्त्री ओलीको बाँकी कार्यकाल सार्थक बनाउने सूत्र

गोपीकृष्ण न्यौपाने
प्रधानमन्त्री  के पी शर्मा ओलीले सुखी नेपाली, समृद्ध नेपाल भन्ने एउटा सार्थक नाराबाट आफ्नो पछिल्लो नेतृत्त्वको यात्रा शुरु गर्नुभएको थियो। इतिहासको यो कालखण्डलाई तुलना गर्दा वहाँको यो पछिल्लो कार्यकाल सवल र अहिलेसम्मकै उत्कृष्ट पार्न सकिन्छ।   विकास निर्माणको हिसाबले अब्बल छ। गाउँमा वजेट पुर्‍याएको हिसाबले निकै प्रगतिशील छ। तर, पनि कताकता सुखी नेपाली,  समृद्ध नेपाल बनाउने अभियान चै अधुरो नै पो रहने हो की भन्ने शुभचिन्तकहरुलाई डर छ। फेरि पनि आशा र भरोसा चाँहि प्रधानमन्त्री ओलीसँग नै छ। अहिले पनि गाउँको नागरिकको आय बढ्न सकेको छैन। आशातित रुपमा गरीबी कम हुन सकेको छैन। युवा जनशक्तिले रोजगारीको लागि बिदेश जान रोकिएको छैन, बौद्धिक पलायन भइरहेकै छ। 

प्रकाशित मिति: : 2020-09-04 14:24:05

प्रतिकृया दिनुहोस्