डा.सुनिल शर्माद्वारा कालिकोटलाई एम्बुलेन्स प्रदान, ६ करोडको सहयोग

रातोपाटी

कालिकोट

 

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले दुर्गमका बिरामीलाई सहजताका लागि पश्चिम नेपालको विकट जिल्लामा पुगेर निःशुल्क एम्बुलेन्स प्रदान गरेका हुन् ।

प्रकाशित मिति: : 2020-02-24 00:37:16

प्रतिकृया दिनुहोस्