जनता सहयात्री नभएको विकास यात्राको अर्थ हुँदैन : देवेन्द्रराज पाण्डे

तस्बिर : नेपाल लाइभ

काठमाडौं- म आफैं आज विशेषणयुक्त विकास, लोकतान्त्रिक विकासको चर्चा गर्दैछु। यसको खास कारणहरु छन्।

लोकतन्त्र विरोधीहरूले पनि विकास अवधारणाको उपयोग गर्ने र विकासकै निम्ति भनेर लोकतन्त्रलाई निषेधित गर्ने प्रवृत्ति हिजो पनि थियो - नेपालमा पञ्चायतकाल नै एउटा दृष्टान्त हो- आज पनि छ।

प्रकाशित मिति: : 2019-12-13 16:44:19

प्रतिकृया दिनुहोस्