भिटेन पक्राउले जन्माएको प्रश्न

भिटेन

बलिउड निर्देशक जोया अख्तर ‘दिल धडकने दो’ फिल्ममा व्यस्त थिइन्। त्यही बेला कसैले उनलाई मुम्बईमा लोकप्रिय हुँदै गएको ‘अन्डरग्राउन्ड’ संगीत सुनाउन ल्याए। अंग्रेजी हिपहप मात्र सुनेकी जोया पहिलोपटक हिन्दी हिपहप सुनेर प्रभावित भइन्। भारतमा हुर्कंदो ‘अन्डरग्राउन्ड’ संगीतलाई आमदर्शक र श्रोतासमक्ष पुर्‍याउन भुट्भुटिन थालिन्।

प्रकाशित मिति: : 2019-10-26 07:28:06

प्रतिकृया दिनुहोस्