हिरासतमा रहेका आलमलाई भारतीय विधायकले भेटे

कात्तिक १, २०७६

गगन अर्याल र अजय अनुरागी/गौर- प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री आफ्ताब आलमलाई भारतको विधायकले शुक्रवार साँझ भेट गरेका छन् ।

भारत बिहारको सत्ता पक्षधर जनता दल युनाइटेडको शिवहर विधान सभाका विधायक मोहम्मद सर्फुद्दीनले हिरासतमा रहेका आलमलाई भेटेका छन् । भारतको बिहारमा अहिले जनता दल युनाइटेडकै नीतिश कुमारको नेतृत्वको सरकार छ ।

 

प्रकाशित मिति: : 2019-10-19 08:07:38

प्रतिकृया दिनुहोस्