उद्योग वाणिज्य महासंघ टुक्रिन्छ कि भन्ने जोखिम छ : आनन्दराज मुल्मी [अन्तर्वार्ता]

आनन्दराज मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष।

नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा यही महिनाको अन्तिममा हुँदैछ। विधान संशोधनका लागि हुन लागेको यो अधिवेशनले महासंघको भावी दिन अझै बलियो बनाउन कस्ता रणनीति अपनाउँछ भन्ने भन्दा पनि नेतृत्वमा कसलाई स्थापित गर्नसक्छ भन्ने विषय मात्रै केन्द्रमा देखिएको छ। विद्यमान व्यवस्थाअनुसार महासंघको वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुन्छन्। ३ वर्षअघि विधान संशोधन गरी ल्याइएको यो व्यवस्था हटाउने वा यथावत राख्ने भन्ने बहस उद्योगी-व्यवसायीको वृतमा चलिरहेको छ। चैतमा नेतृत्व परिवर्तनका लागि हुने साधारणसभाबाट अनुकूल व्यक्तिलाई नेतृत्वमा स्थापति गर्नेगरी अहिलेदेखि नै जोडघटाउ भइरहेको छ। विद्यमान सन्दर्भमा निजी क्षेत्रको भूमिका, महासंघको आन्तरिक राजनीति र भविष्यमा यसले खेल्नुपर्ने भूमिकामा केन्द्रित रहेर नेपाल लाइभका सविन मिश्रले महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसँग गरेको अन्तर्वार्ता:

 

 

प्रकाशित मिति: : 2019-10-19 08:00:25

प्रतिकृया दिनुहोस्