सिको भ्रमण : नेपाल र भारतमा यस्तो छ तयारी, भोलि हुँदैछ सवारीको पूर्वाभ्यास

चीनका राष्ट्रपति सि जिनपिङ्को स्वागतका लागि तीब्र तयारी जारी छ । परियोजनासँग सम्बन्धित सम्झौता भन्दा पनि दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने अबसरका रुपमा सरकारले भ्रमणको तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष कमाण्डमा भ्रमणको भौतिक, सुरक्षालगायतका तयारी भइरहेको छ । नेपाल आउनुभन्दा पहिला भारतको चेन्नई छेउको मामलापुरममा सिलाई स्वागतका लागि भारतले भव्य तयारी गरेको छ । 

प्रकाशित मिति: : 2019-10-06 10:20:02

प्रतिकृया दिनुहोस्