विद्यार्थीबाट २९ करोड २४ लाख ठगी : चितवन मेडिकल कलेजको ठगीको फेहरिस्त

तस्बिरः नयाँ पत्रिका

मेडिकल कलेजको बेथिति:

मेडिकल कलेज कति निडर ! सरकारलाई नै पठायो ५८ लाख शुल्क लाग्ने पत्र

अधिकांश मेडिकल कलेजमा विद्यार्थी ठगीको अनुपात उस्तै : नयाँ पत्रिकालाई प्राप्त चितवन मेडिकल कलेजको ठगीको फेहरिस्त 

एमबिबिएस (सातौँ ब्याच– चौथो वर्ष)

  •  विद्यार्थी संख्या : ७७ 
  •  सरकारले तोकेको शुल्क : ३८ लाख ५० हजार
  •  तर, कलेजले चौथो वर्षभित्रै उठाएको रकम : ४१ लाख ७५ हजारदेखि ४४ लाख नौ हजार आठ सय रुपैयाँसम्म
  •  कलेजले नियमविपरीत उठाएको रकम : तीन करोड ८४ लाख ३६ हजार दुई सय रुपैयाँ

एमबिबिएस (आठौँ ब्याच– तेस्रो वर्ष)

  •  विद्यार्थी संख्या :  ६६ 
  •  सरकारले तोकेको शुल्क : ४२ लाख ४५ हजार
  •  तर, कलेजले तेस्रो वर्षभित्रै उठाएको रकम : ४४ लाख २५ हजारदेखि ६२ लाख २५ हजारसम्म
  •  कलेजले नियमविपरीत उठाएको रकम : नौ करोड १५ लाख ८० हजार रुपैयाँ
प्रकाशित मिति: : 2019-09-29 07:38:47

प्रतिकृया दिनुहोस्