वसुरुद्दिन अन्सारीसँग अन्तर्वार्ता: ‘सरकारले तीन वर्षअघि तोकेको शुल्कमा हामी पढाउन सक्दैनौँ’

तस्बिरः देशसञ्चार

बुधबार १५ वटा निजी मेडिकल कलेज र तीन वटा डेन्टल कलेज गरी १८ वटा कलेजहरुले यो वर्ष एमबिबिएस र बीडीएसमा विद्यार्थी भर्ना गर्न नगर्ने निर्णय गरेका छन्। सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने उद्देश्यले कलेजहरुको सिट संख्या र शुल्क निर्धारण गरेको तथा विदेशी विद्यार्थीको भर्ना सम्बन्धी स्पष्ट नीति नभएको हुँदा विद्यार्थी भर्ना नगर्ने भन्दै एक विज्ञप्ति जारीसमेत गरेका थिए।

अवैध रकम फिर्ता गर्न सरकारले कलेजहरुलाई निर्देशन दिएपछि निजी मेडिकल कलेजको छाता संगठन ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल’ले नयाँ विद्यार्थी भर्ना गर्न नसक्ने निर्णय लिएको भन्दै कतिपयले आलोचना समेत गरिरहेका छन्। यसै विषयमा केन्द्रित रहेर एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष वसुरुद्दिन अन्सारीसँग देश सञ्चार संवाददाता प्रतिभा चन्दले गरेको कुराकानीः

प्रकाशित मिति: : 2019-09-28 00:00:29

प्रतिकृया दिनुहोस्