हुलाकी मार्ग : कैलाली-कञ्चनपुर खण्डमा सडक निर्माण आधा सकिँदा पुल बनाउने प्रक्रिया अघि बढेन कुन खण्डमा कति प्रगति?

धनगढी- कैलाली र कञ्चनपुरमा हुलाकी सडकको निर्माण अघि बढे पनि पुल निर्माणको प्रक्रिया भने अघि बढ्न सकेको छैन।

हुलाकी सडक अन्तर्गत कैलालीका दुई र कञ्चनपुरका ४ सहित ६ वटा पुलको निर्माणका लागि बोलपत्र आह्वान, ठेक्कापट्टा लगायतका प्रक्रिया अघि बढ्न नसकेको हुलाकी सडक डिभिजन कार्यालय, धनगढीले जनाएको छ।

प्रकाशित मिति: : 2019-09-19 10:02:35

प्रतिकृया दिनुहोस्