
एकीकृत समाजवादीकाे महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल
पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा दस्तावेजको मस्यौदा पठाएको थियो। राजनीतिक दस्तावेज, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक गरी चार दस्तावेजमा छलफल गरिएको हो।

बिएल संवाददाता - काठमाडौं