बिएल संवाददाता
बागमती प्रदेश सभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया निदाएको तस्बिर भाइरल भएको छ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका क्रममा नेता थपलिया निदाएको तस्बिर कैद भएपछि यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। बैठकको प्रत्यक्ष प्रसारणका क्रममा उनी आँखा चिम्लेर अगाडि झुकिरहेको अवस्थामा देखिएका छन्।
प्रदेश सभा जस्तो गरिमामय सदनमा जनप्रतिनिधिको यस्तो व्यवहारप्रति कतिपयले आलोचना गरेका छन्।
नेता थपलियाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया