बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन्।
आर्थिक विवादमा मुछिएका मन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले केही दिनअघि नै राजीनामा दिन निर्देशन दिएका थिए। तर, चौधरीले आफू राजीनामा नदिने भन्दै बर्खास्त गरेर देखाउन चुनौती दिएका थिए।
प्रदेश सभाबाट बजेट पारित नभएको अवस्थामा मुख्यमन्त्री शाहले चौधरीलाई बर्खास्त गरेनन्। तर, बजेट पारित भएको दोस्रो दिन नै मुख्यमन्त्रीले मन्त्री चौधरीलाई पदमुक्त गरिदिए। मन्त्री चौधरी नाउपाबाट मन्त्री बनेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया