चालिस हजार गाँजाको बिरुवा नष्ट
महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ।
बिएल संवाददाता - जलेश्वर
महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ।
बिएल संवाददाता - जलेश्वर
घरमा लगाएका पुराना संचित रहेका कपडाहरु अन्य कपडा विहिन मानिसहरुको उदार तथा सयोगको लागि कपडा बैंक स्थापना गरिएको व्यवस्थापक ऋषिराम पाण्डेले बताए।
बिएल संवाददाता - जुम्ला
केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ। हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ। सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए।
बिएल संवाददाता - दमौली
जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
बिएल संवाददाता - बाजुरा
मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिएल संवाददाता - बनियानी (झापा)
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत नि:शुल्क हालिदिने भएको छ। आवश्यकता पहिचान गरिएका ती उमेर समूहका स्थानीय नागरिकको नि:शुल्क दाँत राख्न लागिएको नगरले जनाएको हो।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक
आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
बिएल संवाददाता - किमाथाङ्का
भरतपुर– माडी सडकखण्डअन्तर्गत सीताराम चोकमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बिएल संवाददाता - चितवन
सरकारले सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
समितिको आजको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिप्रति व्यापक विरोध भएको जनाउदैै निजको नियुक्तिबारे स्पष्ट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषलाई निर्देशन दिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
जिल्लामा चोरी, लुटपाट, लागुऔषध दुव्र्यसनलगायत अपराधमा चोरीका मोटरसाइकलको अत्यधिक प्रयोग भएपछि रुपन्देही प्रहरीले यसको नियन्त्रणका लागि ‘क्लिन स्वीप अप्रेसन’ अभियान सञ्चालन गरेको छ।
बिएल संवाददाता - भैरहवा (रुपन्देही)
नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ। महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने स्पष्ट पारेको छ।
बिएल संवाददाता - काठमाडाैँ
स्वास्थ्यकर्मी विकले शिक्षा शाखा प्रमुख मल्लबाट यौन दुर्व्यवहार भएको भन्दै बुधबार मुद्दा दर्ता गरेको बताइन्। 'मैले यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर गरेकी हुँ,' उनले भनिन्, 'कानुनमा उल्लेख भएअनुसार सजायको माग गरेकी छु।'
बिएल संवाददाता - जुम्ला
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० निर्धारण गर्ने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत निर्णय गरेकाे हाे। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम हुनेछ।
बिएल संवाददाता - काठमाडौं
झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि किसान तोरीखेतीतर्फ आकिर्षत भएका हुन्।
बिएल संवाददाता - बनियानी (झापा)
जिल्ला अदालत काठमाडौँमा परेकाे उक्त मुद्दाकाे बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हाे। न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो।
बिएल संवाददाता - काठमाडौं
‘अहिले समितिले छानबिन गरिरहेको छ। सरकारको कार्यदेशअनुसार समितिले काम अघि बढाइरहेको छ’, उनले भनिन्, ‘प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्नेछ।’
बिएल संवाददाता - काठमाडौं
तर, यसले तपाईंको स्वास्थ्यमा गम्भीर क्षति पुर्यारहेको हुन्छ। लामो समयसम्म बस्दा घाँटी र ढाड दुख्ने सामान्य कुरा हो, तर, यो बानीले तपाईंलाई क्यान्सर रोग लाग्ने भन्ने थाहा पाउँदा तपाईंहरु छक्क पर्नुहुनेछ।
बिएल संवाददाता - काठमाडौं
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .