बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
काठमाडाैँ जिल्ला अदालतले नाबालिका बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडाैँ जिल्ला अदालतले नाबालिका बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारकाे निर्णय सर्वोच्च अदालतले बदर गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहो याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं
आयोजनाको मुहानस्थल अम्बाथानको शुक्रबार अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरे।
बिएल संवाददाता - सिन्धुपाल्चोक
धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण सुरु गरेको छ।
बिएल संवाददाता - कैलाली
दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ। अपि हिमाल गाउँपालिका–६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो।
बिएल संवाददाता - खलङ्गा (दार्चुला)
ललितपुरकाे बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएकाे घटनाकाे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर महानगरपालिका–२ निवासी पीडकले सात कट्ठा १३ धुर फिर्ता गरेका छन्। यस्तै भरतपुर महानगरपालिका–११ का पीडितको १८ दशमलव २५ धुर र रत्ननगरका एक पीडितको दुई कट्ठा जग्गा फिर्ता गर्ने सहमति भएको श्रेष्ठले बताए।
बिएल संवाददाता - नारायणगढ (चितवन)
गणेश राईलगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले ‘सीप बिल्डिङ’ परीक्षामा फेल भएका सबैलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा समावेश गराउन आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
ललितपुरको बालकुमारीमा भएकाे आन्दोलनकाे घटनमा थप एक जनाकाे मृत्यु भएकाे छ। रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै शुक्रबार युवाले गरेकाे प्रदर्शनमा वीरेन्द्र शाहको मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै शुक्रबार युवाहरूले गरेकाे आन्दोलनमा २३ वर्षीय राउतकाे प्रहरीले बाेकेकाे बन्दुककाे कुना लागेर मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
प्रेस काउन्सिल नेपालले २०७२ पुसमा प्रकाशित संहितामा इतिहास बांँङिगएको दुःखेसो, प्रेस चौतारी नेपालले २०७३ सालमा प्रकाशित गरेको पत्रिकामा नेपाली पत्रकारिताको बहस र यथार्थ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाट विसं २०८० भदौंमा महासंघको संस्थापक प्रकाशित सत्यनारायणबहादुर श्रेष्ठ गरी चौधरीका लेख प्रकाशित छन्।
बिएल संवाददाता - काठमाडौं
ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएकाे छ। आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक आन्दोलनकारीको मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ।’
बिएल संवाददाता - काठमाडौं
काेरियन भाषा परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले शुक्रबार दिउँसाे मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि बालकुमारी तनावग्रस्त बनेकाे हाे। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले युवाहरुलाई अश्रुग्यास प्रहार गरेको छ।
बिएल संवाददाता - ललितपुर
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले शुक्रबार बा २ झ ५८६१ नम्बरको मन्त्रीकाे गाडीमा आगजनी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
वर्तमान सरकार गठनपछि पर्यटन क्षेत्रलाई दिइएको उच्च प्राथमिकताले गर्दा निजी क्षेत्रको लगानीमा वृद्धि तथा पर्यटकीय पूर्वाधारहरुको विकासले पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ। आजको दिनमा ३५ लाख पर्यटकलाई धान्न सक्ने पर्यटन क्षेत्रको क्षमता विकास भइसकेको छ।
बिएल संवाददाता - काठमाडौं
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ। गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो। यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए।
बिएल संवाददाता - नवलपरासी
१ .
२ .
३ .
४ .
५ .