दार्चुलामा आगोले जलेर ४ महिने शिशुको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो।
बिएल संवाददाता - खलङ्गा (दार्चुला)