बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन: प्रधानमन्त्री प्रचण्ड
‘बूढीगण्डकी आयोजना के होला? कसो होला? भन्ने भइरहेको थियो’, प्रधानमन्त्री दाहालले भने, ‘केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ।’
बिएल संवाददाता - गोरखा