जेलबाहिरै बसेर मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति
उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएकाे छ। बिहीबार उच्च अदालतले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं