भ्रष्टाचार मुद्दामा मुछिएका लुम्बिनीका सांसद यादव निलम्बन
सार्वजनिक सम्पत्ति (वन पैदावर)काे हानी-नाेक्सानी गरेकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद यादव पदबाट स्वत: निलम्बन भएकाे लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं