बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु
अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए। उनले भने, ‘शल्यक्रियामार्फत् तिम्ल्याहा शिशु जन्मिएका हुन्। शिशुसहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ।’
बिएल संवाददाता - बारा