मङ्गलबार, १५ सेप्टेम्बर २०२६

खानेदेखि पकाउने बोकेर राजधानी आइपुगे ‘मिटरब्याज पीडित’ (तस्बिहरू)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

सुदखोर (साहु)ले घरमा बस्न नदिएपछि मिटरब्याज पीडित न्याय खोज्दै पैदल काठमाडौँ आइपुगेका छन्। माघ १६ गते पूर्व–पश्चिमबाट पैदल हिडेका पीडितहरू शुत्रबार काठमाडौँ आइपुगेका हुन्।

उनीहरूले घरबाटै खाने ब्यवस्था गरेर आएका छन् भने साथमा पकाउने भाँडाहरू र दाउरासमेत गाडीमा लिएका छन्। मिटरब्याज पीडितहरू अब अन्तिम लडाइ रहेको र न्याय नपाएर घर नफर्किने बताइरहेका छन्। 

यसअघि पनि मिटरब्याज पीडितहरूले आन्दाेलन गरेपछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। 

तस्बिरहरू

 

 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!