श्रममन्त्री अर्याल र श्रम सङ्गठनका निर्देशक ओज्कानबीच भेटवार्ता
साथै, श्रम क्षेत्रको औपचारिकीकरणका लागि कार्यान्वयन भइरहेको औपचारिकीकरणसम्बन्धी कार्ययोजना, रोजगार सेवा केन्द्रहरुको सुदृढीकरण, वाध्यकारी श्रम तथा बालश्रममुक्त स्थानीय तह घोपणासम्बन्धी विविध विषयमा छलफल भएकाे छ।
बिएल संवाददाता - काठमाडौं