संसद्मा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर (लाइभ)
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
बिएल संवाददाता - काठमाडौं